१९ असार २०७७ शुक्रबार
समाज

सुत्केरी माथि अस्पतालमै बलात्कारकाे प्रयास

तेह्रथुम - २० वर्षीया सुत्केरी महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा मोरङ जिल्ला बयरबन ५ बस्ने २५ वर्षीय दिपेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अस्पताल तेह्रथुममा उपचाररत पीडित सुत्केरी महिलालाई आरोपितले विहिवार राती जिल्ला अस्पतालको शौचालयमा बलात्कारको प्रयास गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरे पछि कार्कीलार्इ प्रहरीले पक्राउ गरेको हो। पीडितको उजुरीपछि आरोपितलाई पकाउ गरी जबरजस्ती करणी उद्योेगमा मुद्धा दर्ता गरि सकिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेक बहादुर कार्कीले बताए।

 

प्रकाशित: १३ आश्विन २०७५ २१:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App