coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बालिका करणी गरेकाे अभियाेगमा एक पक्राउ

सुनसरी - १२ वर्षीय बालिकालार्इ जबरजस्ती करणी गरेकाे अाराेपमा प्रहरीले एक जनालार्इ पक्राउ गरेकाे छ। धरान उपमहानगरपालिका-११ बस्ने १२ वर्षीया बालिकालाई जबरजस्ती गरेकाे अभियाेगमा प्रहरीले साेहि उपमहानगरपालिका ११ सगरमाथा टाेल बस्ने भोजपुर घोंडेटार-७ रानीबासका ३० बर्षीय दुर्गाबहादुर बिकलाई पक्राउ गरेकाे हाे। बिकले बालिकालार्इ ललार्इ-फकार्इ स्थानीय जंगलमा लगि जबरजस्ती करणी गरेकाे प्रहरीले बताएकाे छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: ७ आश्विन २०७५ ०७:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App