८ आश्विन २०७७ बिहीबार
समाज

निर्मलालाई न्यायको निम्ति बालबालिका सडकमा (फोटो फिचर)

फाेटाे : दिलबहादुर छत्याल

धनगढी– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्यायका लागि कैलालीमा बालबालिका सडकमा उत्रिएका छन्। 

नगर बाल सञ्जाल समितिको आयोजनामा शुक्रबार ‘निर्मलाका निम्ति न्याय’ नारासहित बालबालिकाले सदरमुकाम धनगढीमा बृहत विरोध -याली निकालेका हुन्। 

उनीहरुले निर्मलाको हत्या भएको दुई महिना पुग्नै लाग्दा अझै हत्यारा पत्ता नलागेकोमा आक्रोश पोख्दै छिटोभन्दा छिटो दोषीलाई सजाय र निर्मलालाई न्याय दिन माग गरेका थिए।

फाेटाे : दिलबहादुर छत्याल
फाेटाे : दिलबहादुर छत्याल
फाेटाे : दिलबहादुर छत्याल
फाेटाे : दिलबहादुर छत्याल
फाेटाे : दिलबहादुर छत्याल
फाेटाे : दिलबहादुर छत्याल
फाेटाे : दिलबहादुर छत्याल
फाेटाे : दिलबहादुर छत्याल
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App