१६ चैत्र २०८० शुक्रबार
समाज

सँगै गएका १२ नेपाली मारिंदा यसकारण बाँचेका थिए गोरखाका विप्लव (भिडियो)

नेपाल सरकार वैदेशिक रोजगार विभागले २००४ जुलाई ३० तारिखका दिन ३५ नेपाली कामदारलाई मध्यपूर्वको देश जोर्डनमा रोजगारीको लागि जान स्वीकृति दिन्छ। त्यसको करिब एक महिनापछि ती मध्येका १२ नेपाली हिंसाग्रस्त इराकमा इस्लामिक उग्रवादीहरु द्वारा मारिन्छन्।

अपहरणपछि गरिएको बर्बरतापूर्ण हत्याले सम्पूर्ण विश्व नै स्तब्ध बनाउँछ। ती १२ नेपालीसँगै श्रम स्वीकृती लिएर इराक जाने मध्येका एक थिए गोरखाका विप्लव भट्ट। सम्पूर्ण विश्वलाई नै स्तब्ध बनाएको उक्त घटना भएको १४ वर्ष पुग्दैगर्दा उनै भट्टले आफ्नो स्मरणको पानाहरुबाट मृत्युको मुखमा पुगेर बाँचेको त्यो यात्रालाई यसरी सम्झिएः

प्रकाशित: १२ भाद्र २०७५ ११:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App