coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अवैधरुपमा ल्याइएको यार्सागुम्बा सहित तीन पक्राउ ‌

काठमाडौं- अवैध रुपमा बिक्री बितरणको लागि बोकेर हिडीरहेको अवस्थामा १ किलो यार्सागुम्बा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा कालिकोट तिलागुफा नगरपालिका–३ घर भई काठमाडौं क्षेत्रपाटी बस्ने ३४ वर्षीय राज हमाल, कैलाली टिकापुर नगरपालिका–१ घर भई काठमाडौं काँडाघारी बस्ने ४० वर्षिय नरीलाल कोईराला र जुम्ला सिन्जा घर भई काठमाडौं नयाँबसपार्क बस्ने ३८ वर्षीय दान बहादुर रोकाय रहेका छन्।

          यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

 

प्रकाशित: ११ असार २०७५ ०८:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App