coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चट्याङ लागेर एकै परिवारका २ जनाको मृत्यु, ४ घाइते

कमवानपुर – गएराति हावाहुरीसँगै परेको चट्याङ लागेर मकवानपुरमा एकै परिवारका २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

मकवानपुरको बकैया गाउँपालिका–९, शिखरपुरको च्याउच्याउमा परेको चट्याङ लागेर स्थानीय ५५ वर्षीया छलिमाया थिङ र १५ महिने बालक देव थिङको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते हुनेहरुमा २२ वर्षीया निर्मला भ्लोन, ५ वर्षीया निमेष भ्लोन, २ वर्षीया निशा भ्लोन र ६ वर्षीया राजु थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित: २३ जेष्ठ २०७५ ०५:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App