coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जनपदतर्फ १६ जना एसएसपीलाई डिआईजीमा बढुवा सिफारिस

काठमाडाैं- बढुवा समितिकाे साेमबार बसेकाे बैठकले १६ जना एसएसपीलालाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको छ। प्रहरी नियमावली २०७१ काे नियम २७ काे उपनियम (४)काे प्रावधानअनुसार जनपद प्रहरीतर्फ बढुवा सिफारिस भएकाे जारी विज्ञप्तीमा उल्लेख छ। 

सिफारिसकाे पहिलाे नम्बरमा केदार रिजाल  छन्। त्यसपछि क्रमश: शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपक कुमार थापा, दिनेश अमात्य, नारायण सिंह खड्का, रविन्द्रप्रसाद शर्मा, कमलबहादुर जिटी, महेन्द्रकुमार पाेख्रेल, महेश विक्रम शाह, प्रेम चन्द, श्याम खड्का, दान सिंह बाेहाेरा, शुशिलकुमार भण्डारी, रामप्रसाद श्रेष्ठ र सुरज केसि छन्। 

 

 

प्रकाशित: २५ वैशाख २०७५ ०२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App