१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

यसरी पठाइँदै छ नागढुंगा सुरुङमार्गबाट सवारी (तस्बिरहरू)

शुक्रबारदेखिको अविरल वर्षाका कारण झ्याप्ले खोलामा आएको पहिरोका कारण काठमाडौं छिर्ने मुख्य राजमार्ग अवरुद्ध छ।

राजमार्ग अवरुद्ध भएपछि अहिले सुरुङमार्गबाट सवारी पठाउन थालिएको छ। सुरुङ मार्गबाट अत्यावश्यक सवारी साधनहरूलाई प्रवेश गर्न दिइएको छ।

झ्याप्ले खोलामा आएको पहिरो हटाउने कार्य जारी रहेकाले सडक खुल्न समय लाग्ने भएपछि अत्यावश्यक सवारी साधनलाई सुरुङमार्गमा प्रवेश दिइएको हो।

प्रकाशित: १३ आश्विन २०८१ १४:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App