११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

खोलाले मोटरसाइकल बगाउँदा चालक बेपत्ता

वनस्थलीस्थित अन्नपूर्ण चोक नजिकै मोटरसाइकल खोलामा खस्दा चालक बेपत्ता भएका छन्।

शुक्रबार साँझ  काठमाडौं महानगरपालिका-१५ वनस्थलीस्थित बागमती प्रदेश ०२-०१८ प २९७३ नम्बरको मोटरसाइकल र चालकलाई खोलाले बगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। बेपत्ता हुनेमा सिन्धुपाल्चोक घर भई हाल रानिवन वस्ने १९ वर्षीय राजन श्रेष्ठ भएको प्रहरीले जनाएको छ  ।  

प्रकाशित: ११ आश्विन २०८१ २०:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App