न्याय परिषद्ले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा सिफारिस गरेको छ।
शुक्रबार बसेको न्याय परिषद् बैठकले ७ वटै प्रदेशका उच्च अदालत र इजलास कार्यालयमा रहेका १४ जना न्यायाधीश सरुवाको सिफारिस गरेको हो।
उक्त कुरा न्याय परिषद्को सचिवालयका सहसचिव÷प्रवक्ता अशोक कुमार क्षेत्रीले प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेका छन्।
को न्यायाधीश कहाँ सरुवा सिफारिस ? हेर्नुहोस्:
प्रकाशित: ११ आश्विन २०८१ १५:१९ शुक्रबार