१६ चैत्र २०८० शुक्रबार
समाज

करेन्ट लागेर महिलाको मृत्यु

सुरुङ्गा –  झापाको हल्दिबारी गाउँपालिका – ३ निवासी ६० वर्षीया छविमाया खड्काको शनिबार करेन्ट लागेर मृत्यु भएको छ। 

जंगली हात्ती भगाउन घरवरिपरि विछ्याइएको बिजुलीको नाङ्गो तारमा छुदा करेन्ट लागेको प्रहरीले जनाएको छ। 

घर नजिकै बिहान मकै गोड्ने क्रममा उनलाई करेन्ट लागेको र घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। रासस

प्रकाशित: १७ चैत्र २०७४ ०९:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App