१० श्रावण २०८१ बिहीबार
image/svg+xml
समाज

बैतडीमा सिँचाइ ट्यांकीमा डुबेर बालकको मृत्यु

बैतडीमा सिँचाइ ट्यांकीमा डुबेर एक बालकको मृत्यु भएको छ। पुर्चौंडी नगरपालिका- १० महरागाउँका शेर सिंह महरा छोरा ५ वर्षीय छोरा मुकेश महराको सिँचाइ ट्यांकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रहरीका अनुसार शनिबार बिहान ११ बजे घर नजिकैको सिँचाइ ट्यांकीमा खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका महराको जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो ४ बजेतिर मृत्यु भएको हो।  रासस

प्रकाशित: ९ असार २०८१ १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App