coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अनाथ बालबालिकासँग पत्रकारको होली

उर्लाबारी- होली पर्वको अवसरमा सञ्चार क्लब नेपाल, उर्लाबारीले आज स्थानीय नमूना बालगृहमा होली मिलन कार्यक्रम गरेको छ।

क्लबमा आवद्ध पत्रकारहरुले गृृहमा आश्रित अनाथ बालबालिकासँग होली मनाएका हुन् । क्लबले गृहमा आश्रित ४३ जना अनाथ बालबालिकासँग होली खेल्दै उनीहरुलाई मिष्ठान्न भोजनसमेत खुवाएका थिए ।साे अवसरमा मोरङ क्षेत्र नंं १ क का प्रदेशसभा सदस्य कुशल साम्बाले वाम गठबन्धनको वर्तमान सरकारले मुलुकको समृद्धि अभियानमा लाग्ने बताए।रासस

प्रकाशित: १८ फाल्गुन २०७४ ०७:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App