राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको आयोजना गरेका छन्।
राजनीतिमा आउनुअघि नै समाजसेवालाई मूलमन्त्र बनाएका धनगढीका नगरप्रमुख गोपाल हमालले लागु गरेका स्वास्थ्य र शिक्षा कार्यक्रमहरूले थुप्रै गरिबको उद्धार भएको छ।