१६ चैत्र २०८० शुक्रबार
समाज

हुम्लामा दोस्रो पटक हिमपात: कृषक खुशी, यातायात अबरुद्द (फोटो फिचर)

हुम्लामा भारी हिमपात भएको छ । सदरमुकाम सिमीकोटमा ८ इन्चसम्म हिंउ जमेको छ । तस्बिर: जनकबहादुर शाही

हुम्ला– हुम्लामा मंगलबार बिहानबाट हिमपात भएको छ । हिमपात जनजीवन प्रभावित भएको छ। हिमपात हुँदा किसान हर्षित भएका छन् ।हुम्लामा यो दोसोपटक हिमपात भएको हो ।

हिमपातले किसान खुसी भए पनि यातायातको एक मात्र हवाई सेवा अबरुद्द भएको छ । सिमीकोट विमानस्थल बन्द भएको छ । सुर्खेत र नेपालगंजबाट कुनै उडान नहुँदा यात्रुहरू समस्यामा परेका छन। हिमपातका कारण स्थानीयवासीलाई घरवाहिर हिडडुल गर्न समस्या भएको छ ।

हिमपातसंगै चिसो वढेको छ । अहिले हुम्लाको तापमान माइनस १० डिग्री सेल्सीयसमा झरेको छ । सदरमुकाम सिमकोटमा ८ इन्च हिउँ जमेको छ। तस्बिर सबै जनकबहादुर शाही

हुम्लामा भारी हिमपात भएको छ । सदरमुकाम सिमीकोटमा ८ इन्चसम्म हिंउ जमेको छ । तस्बिर: जनकबहादुर शाही
हुम्लामा भारी हिमपात भएको छ । सदरमुकाम सिमीकोटमा ८ इन्चसम्म हिंउ जमेको छ । तस्बिर: जनकबहादुर शाही
हुम्लामा भारी हिमपात भएको छ । सदरमुकाम सिमीकोटमा ८ इन्चसम्म हिंउ जमेको छ । तस्बिर: जनकबहादुर शाही
हुम्लामा भारी हिमपात भएको छ । सदरमुकाम सिमीकोटमा ८ इन्चसम्म हिंउ जमेको छ । तस्बिर: जनकबहादुर शाही
हुम्लामा भारी हिमपात भएको छ । सदरमुकाम सिमीकोटमा ८ इन्चसम्म हिंउ जमेको छ । तस्बिर: जनकबहादुर शाही
हुम्लामा भारी हिमपात भएको छ । सदरमुकाम सिमीकोटमा ८ इन्चसम्म हिंउ जमेको छ । तस्बिर: जनकबहादुर शाही
हुम्लामा भारी हिमपात भएको छ । सदरमुकाम सिमीकोटमा ८ इन्चसम्म हिंउ जमेको छ । तस्बिर: जनकबहादुर शाही
हुम्लामा भारी हिमपात भएको छ । सदरमुकाम सिमीकोटमा ८ इन्चसम्म हिंउ जमेको छ । तस्बिर: जनकबहादुर शाही
हुम्लामा भारी हिमपात भएको छ । सदरमुकाम सिमीकोटमा ८ इन्चसम्म हिंउ जमेको छ । तस्बिर: जनकबहादुर शाही
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App