१६ चैत्र २०८० शुक्रबार
समाज

अत्यधिक चिसोका कारण एकको मृत्यु

इनरुवा – सुनसरीमा अत्यधिक चिसोका कारण मंगलबार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दुहबी नगरपालिका–११ तनमुनाका ३० वर्षीय रामकुमार ऋषिदेव रहेको उनका दाजु सजनले जानकारी दिए।

दैनिक ज्याला मजदुरी गरेर दुई छोराछोरी र श्रीमती पाल्दै आएका ऋषिदेवको मृत्युपछि उनको परिवार आर्थिक समस्यामा परेको छ।

प्रकाशित: २ माघ २०७४ १५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App