१६ चैत्र २०८० शुक्रबार
समाज

गोरु जुधाएर मनाइयो माघे सङ्क्रान्ति (फोटो फिचर)

नुवाकोट- नुवाकोटमा गोरू जुधाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ। जिल्लाको तारुका, बेत्रावती र पञ्चकन्या गरी तीन ठाउँमा समिति नै बनाएर व्यवस्थित रुपमा गोरु जुधाउने गरिएको छ। यस वर्ष तीन ठाउँमा गरी ४० हल गोरुबीच प्रतिष्पर्धा गराइएको थियो।

जस अन्तर्गत  “तारुकाको पौरख नेपालको गौरव” भन्ने नारा सहित तार्केश्वर गाउँपालिका वडा नम्बर ३ तारुकामा २० हल गोरु जुधाइएको छ भने नुवाकोट र रसुवाको संगमस्थल अर्थात नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० बेत्रावतीमा १० हल गोरु जुधाइको छ। पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ पञ्चकन्यामा पनि १० हल गोरु जुधाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ।

तार्केश्वर गाउँपालिका वडा नम्बर ३ तारुकाका दृष्यहरु

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App