coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मैतीदेवीमा बस पल्टिँदा १७ जना घाइते

काठमाडौं- काठमाडौंको मैतीदेवीमा मिनि बस पल्टिँदा १७ जना घाइते भएका छन्। जोरपाटीबाट रत्‍नपार्क आउँदै गरेको उक्त बस मंगलबार बिहान ३:२५ बजे सेतोपुल नजिकै ट्रान्समिटरको पोलमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ।

घाइतेहरुमध्ये ९ जनाको ट्रमा सेन्टर र ८ जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। घटनाको विस्तृत छानबिन भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ११ पुस २०७४ ०३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App