coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

इटहरी चोकमा प्रहरी र चालक समूहबीच झडप

इटहरी—सिटी सफारी चालकहरुको समूह र प्रहरीबीच इटहरी चोकमा झडप भएको छ। प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरी भिडलाई तितरबितर पारेको छ। एक घन्टादेखि चोक ठप्प पार्दै सिटी सवारी चालकहरुले प्रदर्शन गरिरहेको अवस्थामा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो।

सिटी सफारी  मुख्य राजमार्गमा गुड्न नपाउने र सहायक राजमार्गमा मात्र गुड्नु पर्ने नियम ट्राफिक प्रहरीले ल्याएपछि चालकहरु आन्दोलित भएका हुन्।

प्रकाशित: ७ पुस २०७४ १०:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App