१५ चैत्र २०८० बिहीबार
समाज

कांग्रेस नेता परियारको निधन

पाल्पा – नेपाल दलित संघका केन्द्रीय सदस्य तथा कांग्रेस महाधिवेशन प्रतिनिधि भरत परियारको निधन भएको छ । उनकाे साेमबार राति  ११ः३० बजे आफ्नै निवास पाल्पाको तानसेनमा निधन भएको हो । ६२ वर्षीय परियार क्यान्सर रोगबाट पीडित थिए ।

उनको पार्थिव शरीरमा कांग्रेस जिल्ला कार्यसमिति पाल्पाले पार्टीको झण्डा ओढाएर मंगलबार दिउँसो माल्यार्पण गरिने कार्यक्रम तय भएको सचिव झपेन्द्र गैरेले जानकारी दिए ।

प्रकाशित: ४ पुस २०७४ ०६:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App