२४ श्रावण २०७७ शनिबार
समाज

मतदान गर्दा ध्यान दिनुपर्ने कुरा

काठमाडौं- पहिलोचरण अन्तर्गत भोलि (आइतबार) ३२ वटा जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदैछ। दोस्रोचरणको चुनाव भने बाँकी जिल्लामा मंसिर २१ गते हुनेछ। तर कसरी चुनाव गर्ने भन्नेबारे धेरै जना अझै द्विविधामा छन्। त्यस्तो द्विविधामा हुनुहुन्छ भने नेपालइनडाटाले तयार पारेको इन्फोग्राफिक्स हेर्नुहोस्। यसले तपाइँलाई प्रतिनिधि र प्रदेशको प्रत्यक्ष र समानुपातिकको मतदान कसरी गर्नेबारे राम्रो ज्ञान दिन सक्छ।

प्रकाशित: ९ मंसिर २०७४ ११:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App