८ वैशाख २०८१ शनिबार
समाज

गौचन हत्यामा संलग्न दुई जना पेस्तोलसहित पक्राउ

काठमाडौं- शरदकुमार गौचन हत्यामा संलग्न रगेको आरोपमा कपनबाट बशन्त थेबे र धनराज योङहाङ पक्राउ परेका छन्। बिहीबार बेलुका ८ राउन्ड गोली र २ वटा पेस्तोलसहित उनीहरु पक्राउ परेका हुन्।

फेलापरेको पेस्तोलमध्ये एउटा गौचन हत्यामा प्रयोग भएको प्रहरीको निष्कर्ष छ। दुबैले गौचनको निगरानी गरेको प्रहरीले जनाएको छ।

यसअघि प्रहरीले ५ जनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ। प्रहरीको फरार सूचीमा ८ जना फरार रहेको सार्वजनिक गरएपनि पक्राउ परेका दुबैको नाम नयाँ रहेको प्रहरीको भनाई छ।

प्रकाशित: १ मंसिर २०७४ ०७:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App