१५ चैत्र २०८० बिहीबार
समाज

महानगरको 'काठमाडौं मेट्रो' एप्स, यस्ता छन् विशेषता

काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगरका सूचना सहितको 'काठमाडौं मेट्रो' एप्स सार्वजनिक गरेको छ। महानगरवासिलाई सूचना तथा प्रविधि मैत्री बनाउने उदेश्य सहित एप्स ल्याएको हो।

एप्सका विशेषता यस्ता छन्:

- एप्समा महानगरका विभिन्न सूचनाहरु समेटिएको छ। यस्तै वडा कार्यालयहरुको बारेमा समेत उल्लेख गरिएको छ। - प्रशासकीय कार्यविधि विवरण, राजश्व दस्तुर सम्वन्धि विवरण समेत राखिएको छ।  

- महानगरलाई सफा राख्नको लागि फोहोरको सूचना दिने व्यवस्था पनि एप्समा छ। एप्सको प्रयोगबाट सर्वसाधारणले फोहोर भएको सूचना तस्बिर र स्थान सहित महानगरमा पठाउन सक्छन्।

-  एप्समा घटना दर्ता, सामाजिक सुरक्षा, विभिन्न कामको लागि आवश्यक कागजातको विवरण र कामको लागि लाग्न समयको समेत उल्लेख गरिएको छ।

 

 

 

प्रकाशित: २१ कार्तिक २०७४ १०:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App