८ वैशाख २०८१ शनिबार
समाज

बालाजु औद्योगिक क्षेत्रमा आगलागी हुँदा १२ लाखकाे क्षति

काठमाडौँ-  बालाजु औद्योगिक क्षेत्रको प्लाष्टिक कारखानामा अहिले आगलागी भइरहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । बेलुकी ५ः१५ देखि लागेको आगो निभाउन एउटा दमकल आएको र अरू आउने क्रममा रहेको वृत्तका प्रहरी सहायक निरीक्षक दिलबहादुर भुजेलले जानकारी दिए ।

'आगलागी कसरी भयो भन्ने थाहा हुनसकेको छैन । करिव १२ लाख बराबरकाे क्षति भएकाे छ । तत्काल अागलागी निभार्इसकिएकाे छ । ६ टन बराबरकाे फम जलेकाे छ,'उनले भने ।

 

 

 

प्रकाशित: २२ आश्विन २०७४ ११:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App