coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

करेन्ट लागेर युवतीको मृत्यु

कञ्चनपुर – सप्तरीको रुपनी गाउँपालिका– ८ मा शुक्रबार करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । 

आफ्नै घरको स्वीच बोर्डमा तार लगाउने क्रममा सोही ठाउँकी १८ वर्षीय गोमा कटुवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । 

करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका लागि सगरमाथा अञ्चल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । 

प्रकाशित: २९ वैशाख २०७४ १०:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App