१६ चैत्र २०८० शुक्रबार
समाज

मदिरा सेवन गरेर पत्नीको हत्या

बाँके–कुटपिट गरि हत्या गरेको अभियोगमा कचनापुर–७ बस्ने ४१ बर्षीय पुरण बिकलाई प्रहरीले पक्राउ गरेको छ।

उनले शुक्रबार मादक पदार्थ सेवन गरी आफ्नै पत्नी ४२ बर्षीया सिता बिकलाई हत्या गरेका प्रहरी वयानमा उल्लेख छ। सामान्य वादविवादका कारण कुटपिट गर्दा उनकी पत्नीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १ माघ २०७३ १०:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App