coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सप्तकोसीमा एक जना युवा डुबेर बेपत्ता

इटहरी–सप्तकोसी नदीमा आज दिउँसो नुहाउने क्रममा एक युवा डुबेर वेपत्ता भएका छन्। सुनसरी बराहक्षेत्र–१ स्थित सुनसरी–मोरङ सिचाईं आयोजनाको मुल नहरको मुहानको दक्षिणपट्टीको सप्तकोसीको सानो भंगालोमा नुहाउँदा महेन्द्रनगर– ९ का २६ वर्षीय देवराज सुवेदी डुबेर बेपत्ता भएकाका हुन्।

दिउँसो ३.३० गर्मी छल्नकालागि सप्तकोसीमा तीन पुगेकोमा देवराज डुबेर वेपत्ता भएका हुन्। उनीसँगै महेन्द्रनगरबाट नुहाउँनकालागि भुवन सुवेदी र नारायण सुवेदी पनि सप्तकोसी पुगेका थिए। तीनै जना नुहाउँदै गर्दा देवराज भने एक्कासी डुबेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अनिल पौडेलले बताए ।

 

प्रकाशित: १७ आश्विन २०७३ ११:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App