coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विष्णुदेवी हाउजिङमा खुकुरी हानाहान गर्ने पक्राउ

काठमाडौं— चन्द्रागिरी नगरपालिका–१७ बिष्णुदेबी हाउजिङमा झैझगडा गर्ने ५ जनालाई बुधबार प्रहरीले खुकरीसहित पक्राउ गरेको छ।

काठमाडौं नैकाप वस्ने सुनसरीका २६ वर्षीय संदीप राई सहितका ४ जना र नैकाप बस्ने सिन्धुलीका १८ वर्षीय शुसान्त तामाङबीच कुटाकुट भएको थियो।

सुशान्तको साथमा रहेको प्रहरीले बरामद गरेको थियो। कुटाकुट भएको खबर पाएपछि महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरीले खुकुरी खोसेर झडमा संलग्नलाई पक्राउ गरेको हो।

प्रकाशित: ९ भाद्र २०७३ ०९:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App