७ वैशाख २०८१ शुक्रबार
समाज

कांग्रेसको संसदीय दल कार्यसमितिको निर्वाचन सुरु

काठमाडौं- नेपाली कांग्रेस व्यवस्थापिका–संसद्, संसदीय दलको कार्यसमितिका लागि निर्वाचन सुरु भएको छ। आज बिहान ९ देखि दिउँसो १२ बजेसम्म हुने उक्त निर्वाचन विद्युतीय मतदान मेसिनबाट भइरहेको निर्वाचन समितिका सचिव केशव रिजालले बताए। 

सात प्रदेशबाट एक-एकजना गरी सात र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तबमोजिम १५ गरी जम्मा २२ पदका लागि निर्वाचन हुँदैछ। निर्वाचन सम्पन्न भए लगत्तै निर्वाचन परिणाम आउने समितिले जनाएको छ। रासस 

प्रकाशित: २६ चैत्र २०७२ ०७:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App