नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै उनले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन्।
प्रकाशित: २६ जेष्ठ २०८३ १७:५१ मंगलबार