२१ मंसिर २०७९ बुधबार
राजनीति

हिमेश पन्त राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार सिफारिस

पहिलो कमेडी च्याम्पियन हिमेश पन्त रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने भएका छन्।

पार्टीले उनलाई आगामी मंसिर ४ गते हुने प्रत्यक्ष तर्फको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस गरेको हो।

प्रकाशित: १२ आश्विन २०७९ १३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App