८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

फाइल तस्बिर<br>

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ।  

सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपमा आयोजना गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।  

पार्टी प्रवक्ता डा. प्रकाशरण महतले गर्ने पत्रकार सम्मेलनमा शेखर कोइराला समूहको भेला, गठबन्धनमा भइरहेक‍ो छलफल, निर्वाचन तयारी लगायत विषयमा केन्द्रित रहने बताइएको छ।

नेपाली कांग्रेस संस्थापन इतरका नेताहरूले सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाब बढाएका छन्।

प्रकाशित: ११ आश्विन २०७९ ०३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App