coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संस्कृतिविद जोशीको स्वास्थ्य अवस्थाबारे राष्ट्रपतिको चासो

राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृतिविद सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे चासो राखेकी छिन्। 

शुक्रबार साँझ राष्ट्रपति भण्डारीले आफ्नो सचिवालय मार्फत उनको चासो राखेकी हुन्। राष्ट्रपति कार्यालयबाट स्वकीय सचिवायलमा कार्यरत उपसचिव राजकुमार राइले किष्ट अस्पताल पुगेर गएर राष्ट्रपति भण्डारीको सन्देश सुनाएका थिए। उनले  स्वास्थ्य लाभको कामना गरेको सन्देश सुनाएका हुन्। उपसचिव राईले सरकारलाई संस्कृतिविद जोशीको स्वास्थ्य उपचारका लागि ध्यान दिन पनि आग्रह गरेको सन्देश सुनाएको बताए।

संस्कृतिविद जोशी किष्ट अस्पतालमा उपचारका लागि भर्ना भएका छन्। उनको स्वास्थ उपचार र हेरचाहका लागि सरकारले एक जना स्टाफ नर्स उपलब्ध गराउने निर्णय गरेको छ।

प्रकाशित: १० आश्विन २०७९ ११:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App