६ वैशाख २०८१ बिहीबार
राजनीति

संविधान दिवस समारोहमा पत्रकारलाई निषेध

संविधान दिवसको अवसरमा आयोजित मूल समारोहको विशेष कार्यक्रममा पत्रकारलाई छिर्न निषेध गरिएको छ। 

कार्यक्रमको समाचार संकलन गर्न पुगेका अधिकांश पत्रकारहरूलाई सुरक्षाकर्मीले बाहिर नै रोकेको हो।

टुँडिखेलस्थित दिवस मूल समारोहको विशेष कार्यक्रमको रिपोर्टिङ गर्न, फोटो-भिडिओ खिच्न गएका पत्रकारलाई ड्युटीमा रहेका आर्मिले रोकेका छन्।  

गृहमन्त्रालयलाई जिम्मा दिएको भन्दै सैनिक जवानहरूले पत्रकारलाई गेटमै रोकेका हुन्।

 

प्रकाशित: ३ आश्विन २०७९ ०४:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App