७ वैशाख २०८१ शुक्रबार
राजनीति

कालिकोटका दुई नेता एमालेमा प्रवेश

नेपाल कम्युनिष्ट पार्टी (माओवादी र समाजवादी) का केन्द्रीय सदस्य पङ्ख तिरूवा र नेकपा एकीकृत समाजवादीका कालिकोट जिल्ला कमिटीका सचिवालय सदस्य विष्णु तिरूवा नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

कालिकोटको रास्कोट नगरपालिका–५ का स्थायी दुबैजनालाई पार्टीको केन्द्रीय कार्यालय च्यासलमा महासचिव शंकर पोखरेलले खादा लगाई स्वागत गरेका हुन्।  

नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज नगिन्द्र शाहीले उनिहरूलाई पार्टी प्रवेशमा सहजीकरण गरेका थिए।

प्रकाशित: १७ भाद्र २०७९ ०७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App