८ वैशाख २०८१ शनिबार
राजनीति

खुमलटार पुगेर साम्पाङले भेटे दाहाल

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्।

सोमबार काठमाडौं आएका मेयर साम्पाङले मङ्गलबार धरानका उपमेयर माओवादी केन्द्रका नेता अइन्द्रबिक्रम बेघासँगै प्रचण्ड निवास खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन्। उपमेयर बेघा नेकपा माओवादीबाट निर्वाचित भएका हुन्। 

मेयर साम्पाङले केही दिनअघि प्रचण्डलाई धरानको श्रम अभियानमा साथ दिन निमन्त्रणा गरेका थिए।

प्रकाशित: ३१ श्रावण २०७९ १३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App