७ वैशाख २०८१ शुक्रबार
राजनीति

नारायणकाजी श्रेष्ठ माओवादी केन्द्रको कार्यवाहक अध्यक्ष

नेकपा माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका छन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान गएपछि श्रेष्ठले कार्यवाहक अध्यक्षकको जिम्मेवारी पाएका हुन्।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार श्रेष्ठले २४ गतेसम्म कार्यवाहक अध्यक्षको जिम्मेवारी  सम्हाल्नेछन्। 

प्रकाशित: २१ श्रावण २०७९ ०५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App