८ वैशाख २०८१ शनिबार
राजनीति

आफूले भनेअनुसार कर्मचारीले काम नगर्दा जनताले काम गरेको रकम पाएनन्: मुख्यमन्त्री शाही

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफूले भनेअनुसार कर्मचारीले काम नगर्दा जनताले काम गरेको रकम समेत पाउन नसकेको गुनासो गरेका छन्।

मुख्यमन्त्री कार्यालयले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा असार २५ गते भित्र सिस्टम बन्द हुन्छ भन्दा पनि कर्मचारीले काम नगरिदिँदा जनताले करोडौँ रकम नपाएको मुख्यमन्त्री शाहीको गुनासो छ। उक्त कार्यक्रममा भारी मात्रा काम गरेको रकम दिन बाँकी छ भनेर प्रतिवेदन सार्वजानिक भएपछि मुख्यमन्त्री शाहीको यस्तो भनाइ आएको हो।

प्रकाशित: २१ श्रावण २०७९ ०४:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App