८ वैशाख २०८१ शनिबार
राजनीति

परराष्ट्रमन्त्री २४ गते चीन भ्रमणमा जाने

फाइल तस्बिर।

परराष्ट्रमन्त्री नारायण खड्का अर्को साता चीन भ्रमणमा जाने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ  समकक्षी वाङ यीको निमन्त्रणमा मन्त्री खड्का यही साउन २४ गते मंगलबार चीन जान लागेका हुन्।

खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच सान्दोङ प्रान्तको छिङ्दावमा बुधबार भेटवार्ता कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

खड्का बिहीबार नेपाल फर्किने कार्यक्रम छ।

 

प्रकाशित: २० श्रावण २०७९ ०७:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App