३१ श्रावण २०७९ मंगलबार
राजनीति

मंसिर ४ गते चुनाव गर्ने निर्णय स्वागतयाेग्य: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको मंसिर ४ गते चुनाव गर्ने निर्णयको स्वागत गरेका छन्।

नेपालस्थित विदेशी सञ्चार माध्यमका पत्रकारहरुलाई सम्बोधन गर्दै ४ मंसिरमा चुनाव घोषणा हुनु स्वभाविक र स्वागतयोग्य रहेको बताए।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठककाे निर्णयले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो।

प्रकाशित: १९ श्रावण २०७९ १५:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App