८ वैशाख २०८१ शनिबार
राजनीति

माओवादी केन्द्रको बैठक स्थगित

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको विस्तारित बैठक स्थगित भएको छ। आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई स्थगित भएको हो।

आजको बैठकमा अध्यक्ष प्रचण्ड पेश गरेका राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको थियो।

प्रकाशित: २१ असार २०७९ ०४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App