१३ असार २०७९ सोमबार
राजनीति

दुबईका राजपरिवार सदस्य शेख मोहम्मद र ओलीबीच भेटवार्ता

दुबईको राजपरिवारका सदस्य शेख मोहम्मद मक्तुम जुमा ला मक्तुमले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीकाे निवास बालकाेटमा पुगेर शेख मोहम्मद मक्तुम जुमा ला मक्तुमले आलीलाई भेटेका हुन्।

दुबईको राजपरिवारका सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल भ्रमणका लागि ३ गते नेपाल आएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने वित्तिकै उनी झापा गएका थिए।

प्रकाशित: ७ असार २०७९ १९:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App