१३ असार २०७९ सोमबार
राजनीति

रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी

रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी खाेलेका छन्।

आज राष्ट्रिय सभागृहमा आयोजना गरेको एक कार्यक्रमकाबीच लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका हुन्।

लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु पर्ने माग पनि राखेका छन्। पार्टी घोषणा गर्नुअघि उनले आफू व्यवस्था परिवर्तन गर्न नभई जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताए। 

प्रकाशित: ७ असार २०७९ १३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App