रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी खाेलेका छन्।
आज राष्ट्रिय सभागृहमा आयोजना गरेको एक कार्यक्रमकाबीच लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका हुन्।
लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु पर्ने माग पनि राखेका छन्। पार्टी घोषणा गर्नुअघि उनले आफू व्यवस्था परिवर्तन गर्न नभई जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताए।
प्रकाशित: ७ असार २०७९ १३:३५ मंगलबार