नेकपा एमालेका सांसद भीम रावलले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम 'एसपीपी' बारे समिति बनाउनु पर्ने गर्न माग गरेका छन्।
एसपीपीबारे संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले शुक्रबार गरेको छलफलमा बोल्दै रावलले एसपीपीबारे फरक-फरक निकायबाट फरक-फरक कुरा आएकाले यसको छानबिन गर्न समिति बनाउनु पर्ने माग गरेका हुन्।
नेपाल एसपीपीमा छैन भन्ने जानकारी दिन सरकारले अमेरिकालाई पत्र पठाउनु पर्ने रावलको सुझाव छ।
प्रकाशित: ३ असार २०७९ ०९:०६ शुक्रबार