४ वैशाख २०८१ मंगलबार
राजनीति

बालुवाटारमा गठबन्धनको बैठक जारी

फाइलतस्बिर

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। नयाँ आर्थिक वर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमको बारेमा छलफल गर्न उक्त बैठक बोलाइएको हो।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरु उपस्थित छन्।  

सरकारले यही १० गते आफ्नो नीति तथा कार्यक्रम ल्याउँदैछ।

प्रकाशित: ८ जेष्ठ २०७९ ०८:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App