coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

भरतपुर महानगरपालिका: २ सय २६ मतले रेणु अगाडि

भरतपुर महानगरपालिकाको मतगणना जारी छ। मंगलबार दिउँसो ३ बजेसम्म मतगणना हुँदै गर्दा १५ दशमलव ५० प्रतिशत मतगणना भएको छ। 

यहाँ नेकपा (माओवादी केन्द्र) रेणु दाहाल र विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भैरहेको छ। वडा नम्बर १, २, ३ र ४ नम्बर वडाको मतगणना भैसक्दा पनि कस्ले जित्छ भन्ने सक्ने अवस्था छैन। 

दाहाल र सुवेदी अघिपछि हुने क्रम जारी नै छ। १९ हजार ७ सय ८८  मतगणना हुँदा रेणु दाहाल २२६ मतले अगाडि छिन्।

प्रकाशित: ३ जेष्ठ २०७९ १०:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App