८ वैशाख २०८१ शनिबार
राजनीति

सुनिलस्मृती २ मा स्वतन्त्रका गिरी बिजयी

रोल्पाको एक वडामा स्वतन्त्र उमेद्वारले जित हासिल गरेका छन्। जिल्लाको सुनिलस्मृती गाउँपालिका २ खुङग्रीमा नेपाली कांग्रेसका बागि उमेद्वार नेत्र बहादुर गिरीले दोस्रो पटक पनि स्वतन्त्रबाट वडा अध्यक्ष जितेका हुन।  

कांग्रेसबाट टिकट नपाएपछि  स्वतन्त्र उठेका गिरीले लौरो चिन्हबाट ५ सय ७ मत ल्याएर विजयी भएका हुन्। उनी अघिल्लो स्थानिय तह निर्वाचन पनि स्वतन्त्रबाटै निर्वाचन जितेका थिए । कांगे्रसले बागी उठेको भन्दै कारवाही गरे पनि पछि फिर्ता ल्याएको थियो । यो पटक फेरी टिकट नपाए पछि उनी लौरो चिन्हबाट चुनाबी मैदानमा होमिएका थिए ।

प्रकाशित: २ जेष्ठ २०७९ १६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App