coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

खुम्बु पासाङल्हामू गाउँपालिकामा एमाले विजयी

सोलुखुम्बूको खुम्बु पासाङल्हामू गाउँपालिकामा नेकपा एमालेका तर्फबाट अध्यक्षमा मिङमा छिरी शेर्पा, उपाध्यक्षमा टासी ल्हमु शेर्पा विजयी भएका छन्। 

वडा नं. १ मा  नेपाली काँग्रेसबाट वडा अध्यक्षमा फुनुरू शेर्पा, र अन्य सबै वडामा नेकपा एमालेका उम्मेदवारहरू आङ फूर्वा शेर्पा, नुरू जाङबु शेर्पा, लक्ष्मण अधिकारी र पासाङ ग्याल्जेन शेर्पा र निर्वाचित भएका छन्।

प्रकाशित: १ जेष्ठ २०७९ ०३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App