coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

पूर्वी रुकुममा माओवादी अग्रता

पूर्वी रुकुमका तिनवटै स्थानिय तहमा मतगणना जारी रहेको छ। अहिले सम्मको मत परिणाम अनुसार पूर्वी रुकुममा मओवादी निकै कलियो देखिएको छ। सबै तहहरुमा उसकै अग्रता छ।

पुथा उत्तरगंगा गाउँपालिका वडा न. १, २, ३,५ र ६ मा माओवादीले जित हासिल गरेको छ भने वडा न. ४ मा कांगे्रसले जितेको छ। भुमे गाउँपालिकाको वडा न. ८ र ९ पनि माओवादीले जितेको छ। सिस्ने गाउँपालिकाको वडा न. १ र ८ मा माओवादी विजयी भएको छ।

प्रकाशित: १ जेष्ठ २०७९ ०२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App