८ वैशाख २०८१ शनिबार
राजनीति

अटेरीको एक मत

कोहलपुर नगरपालिकामा अहिलेसम्म एक हजार मत परिणाम सार्वजनिक भएको छ। तर, यहाँ चासोका रुपमा हेरिएका स्वतन्त्र उम्मेदवार देवानन्द अर्यालअर्थात अटेरीको मत सन्तोषजनक देखिएन।

अरु उम्मेदवारको मतभन्दा अटेरीको मत पुछारमा छ। एक हजार मत गन्दा उनले एक मतमात्र प्राप्त गरेका छन्। त्यस्तै यहाँ सुरुदेखि नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ। 

एक हजार मतगणना हुँदा नेकपा माओवादी केन्द्रले चार सय ४२, नेकपा एमालेले दुई सय ७३ र नेपाली कांग्रेसले दुई सय ३० मत प्राप्त गरेको छ। अटेरीलाई प्रतिस्पर्धीका रुपमा हेरिएको थियो।

प्रकाशित: ३१ वैशाख २०७९ १६:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App